Arjun Dev Jnawali

Wednesday, March 26, 2025

नेपालको निजामती सेवा विकासक्रम देखि विकल्पसम्म -प्रदेश लोक सेवा आयोग स्मारिका-२०८१

March 26, 2025 0
नेपालको निजामती सेवा विकासक्रम देखि विकल्पसम्म -प्रदेश लोक सेवा आयोग स्मारिका-२०८१
 १. विषयप्रवेश भनिन्छ, कुनै पनि राष्ट्रको शासन पद्धति कति असल वा खराब छ भन्‍ने थाहा पाउन त्यस राष्ट्रको प्रशासन हेरे पुग्छ। सार्वजनिक प्रशासन भित्रको महत्वपूर्ण सेवा रहेको निजामती सेवालार्इ निजामती कर्मचारीतन्त्रको नामले पनि चिनिन्छ। निजामती सेवा नवीन तथा आधुनिक कर्मचारीतन्त्र हो। यो सेवालार्इ गैरसैनिक चरित्र भएको, समस्त सरकारी सेवाको मार्गदर्शक सेवा र योग्यता प्रणालीमा आधारित सेवा पनि भनिन्छ। यसलार्इ सरकारको नीति कार्यान्वयन गर्ने स्थायी संयन्त्र,...

Saturday, January 27, 2024

कृषि नीतिः व्यवस्था अवस्था र अनुभूति

January 27, 2024 0
कृषि नीतिः व्यवस्था अवस्था र अनुभूति
 सार्वजनिक नीतिहरू सरकारको कथनी र करणी हुन। सरकारको शासन, विकास र सेवा प्रबाहको मार्गदर्शक दस्तावेज हुन। जनतासामु सरकारले गरेका प्रतिबद्धता हुन। यस लेखमा नेपालको कृषिको छाता नीतिहरूमा कृषि विकासका सम्बन्धमा गरिएका व्यवस्था, अवस्था र मेरो अनुभूतिलाई जोड्न खोजेको छु। कृषि विकासका विशिष्टकृत नीतिहरूमात्र हेर्ने हो भने कृषि, पशुपन्छी, कृषि बन र उद्योगसँग सम्बन्धित करिब ३ दर्जन नीतिहरू भेटिन्छन्। ती नीतिहरूका विषय र प्राथमिकतालाई हेर्दा सबै नीतिले...

Sunday, July 30, 2023

राजनीति र प्रशासन (निजामती सेवा पत्रिकामा प्रकाशित)

July 30, 2023 0
राजनीति र प्रशासन (निजामती सेवा पत्रिकामा प्रकाशित)
 Published on:लोक सेवा आयोग, निजामती सेवा पत्रिका, २०८० असारhttps://psc.gov.np/assets/uploads/files/%E0%A4%A8%E0%A4%BF%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A4%E0%A5%80_%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE_%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE_2080a_indd1....

Wednesday, September 7, 2022

सन्दर्भः निजामती सेवा दिवस-२०७९

September 07, 2022 0
सन्दर्भः निजामती सेवा दिवस-२०७९
 पोहोर साल खुशी फाट्दा,        जतन गरी मनले टालें। त्यही साल माया फाट्यो,        त्यसलार्इ पनि मनले टालें। यसपालि त मनै फाट्यो,        के ले सिउने, के ले टाल्ने हो? ... निजामती सेवा राज्यको प्रशासन संयन्त्र नभएर साहित्य र गीत संगीतको कुनै विधा हुन्थ्यो भने यसपालि साच्चिँकै अरुणा लामाको गीत सबै निजामती कर्मचारीको मन मस्तिष्कमा गुञ्‍जिरहेको हुन्थ्यो होला।...

निजामती सेवा भित्रको निजामती

September 07, 2022 0
निजामती सेवा भित्रको निजामती
 भनिन्छ, कुनै पनि राष्ट्रको शासन पद्धति कति असल वा खराब छ भन्‍ने थाहा पाउन त्यस राष्ट्रको प्रशासन हेरे पुग्छ। सार्वजनिक प्रशासन भित्रको महत्वपूर्ण सेवा रहेको निजामती सेवालार्इ निजामती कर्मचारीतन्त्रको नामले पनि चिनिन्छ। निजामती सेवा नवीन तथा आधुनिक कर्मचारीतन्त्र हो। यो सेवालार्इ गैरसैनिक चरित्र भएको, समस्त सरकारी सेवाको मार्गदर्शक सेवा र योग्यता प्रणालीमा आधारित सेवा पनि भनिन्छ। यसलार्इ सरकारको नीति कार्यान्वयन गर्ने स्थायी संयन्त्र, शासनको...
Page 1 of 51235Next